AutoCAD2007 को Units, Limits र Dimension Setup
YouTube मा धेरै किसिमको भिन्दा भन्दै Version को AutoCAD Software का जानकारी मुलक Video हरु छन् | तर यस video मा तपाईहरु सरल नेपाली भाषामा विस्तृत तरिकाले सिकन पाउनु हुने छ | यस video मा १. Units २. Limits र ३. Dimension को बारेमा राम्रो संग Describe गरी video मा जानकारीहरु प्रस्तुत गरिए को छ |
यो AUTOCAD2007 Version Software माथि video तयार गरेता पनि यसमा दिएको सम्पपूर्ण जनकारीहरु अरु सबै जति upgraded version हरमा पनि काम लाग्छ। तसर्थ यो video सबैको लागि उपयोगि हने छ ।
No comments:
Post a Comment